नेप्से २.२७ अंकले घट्यो !

२०८० बैशाख १४ गते, बिहीबार

काठमाडौं। नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले घटेर ३६१.०९ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा एभरेष्ट बैंकको अग्रिम स्थानमा छ। यसको आज ७ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नबिल बैंक र शिभम् सिमेन्टको कारोबार भएको छ।
आजको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा सिटिजन म्युचुअल फण्ड र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र एनएमबि ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७ महिनामा ४५ प्रतिशत राजस्व संकलन !

२०८१ फाल्गुन १ गते, बिहीबार

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार