आज सेयर बजार बन्द

२०८० बैशाख १८ गते, सोमबार

काठमाडौं । आज र सेयर बजार बन्द हुने भएको छ। आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो। अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक १९.१० अंकले घटेर १८७०.६६ विन्दुमा पुगेर रोकिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

ग्यास लुकाए जफत !

२०८१ माघ ३० गते, बुधबार

फेरि बढ्यो अमेरिकी डलरको भाउ

२०८१ माघ २९ गते, मंगलवार