प्रहरी नायब निरीक्षक विष्ट घुससहित पक्राउ

२०८० बैशाख २३ गते, शनिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (सई) विनोद विष्टलाई ५० हजार नगद र डेढ लाख रुपैयाँको चेकसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विष्टलाई अख्तियारले शुक्रबार दिउँसो काठमाडौंको नयाँबानेश्वरबाट घुससहित पक्राउ गरेको हो । अख्तियारका अनुसार उनी घुस रकम बुझ्नकै लागि महोत्तरीबाट काठमाडौं बिदामा आएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ६३.७३ अंकले घट्यो

२०८२ श्रावण १९ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०८२ श्रावण १७ गते, शुक्रबार

नेप्से ४७.९३ अङ्कले घट्यो

२०८२ श्रावण १५ गते, बुधबार