नेकपा कञ्चनपुरद्वारा लक्ष्मी लघुवित्तको कार्यालयमा तालाबन्दी

२०८० जेष्ठ १३ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले लक्ष्मी लघुवित्तको कार्यालयमा तालाबन्दी गरेको छ । शुक्रबार जिल्लाको झलारी स्थित लक्ष्मी लघुवित्तको शाखा कार्यालयमा तालाबन्दी गरेको नेकपा कञ्चनपुरका सचिव दिवार सीले बताए । उनले जनताको ब्यापक जनदबाबपछि आफुहरुले तालाबन्दी गरेको बताए । उनले भने – “लघुवित्तका कर्मचारीहरूले अनावश्यक रुपमा जनतालाई मानसिक यातना दिने गरेको गुनासो हामीलाई आएपछि हामीले सचेतना स्वरूप ताला लगाएका हौँ ।”
तालाबन्दी गर्नुको कारण बन्दकर्ताले निम्न अनुसार खुलाएको छ :


गणेश एसके

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु