नेप्से ५३.७० अंकले घट्यो !

२०८० असार १७ गते, आईतवार


काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५३.७० अंक घटेर २०९७ मा कायम भएको छ । आज कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ । यो दिन २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ २९, विकास बैंक १३६, फाइनान्स ३८, होटल तथा पर्यटन १५४, जलविद्युत् ७९, जीवन बीमा १५१, उत्पादन १२९, माइक्रोफाइनान्स १९८, निर्जीवन बीमा ११३, अन्य ३७ र ब्यापार उपसमूह ६० अंक घटेका छन् ।
नेप्से घटेपनि आइतबार दुई कम्पनी बीपीडब्लु लघुवित्त र सिटी होटलको मूल्य १० प्रतिशत बढेको छ । सिर्जनशील लघुवित्त र माउन्टेन इनर्जीको मूल्य ९ प्रतिशतले घट्यो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार