नेप्से परिसूचक ४.७३ अंकले घट्यो

२०८० असार २६ गते, मंगलवार

काठमाडौँ । नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ अंकले बढेर ३८८.८६ बिन्दुमा पुगेको छ। नेप्सेमा कूल २८३ कम्पनीको ७९ लाख ८८ हजार ९८६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज १२ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र सोल्टी होटलको कारोबार भएको छ।
आजको कारोबारमा १३ वटै उपसूचकमध्ये ४ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा हिमालयन पावर पार्टनर र एनआईबिएल समृद्धी फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिंगटी हाइड्रो इनर्जी र स्वेत गंगा हाइड्रो पावरका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार