पुन :२ किलो सुन बरामद !

२०८० भाद्र ३ गते, आईतवार

काठमाडौं । एक क्विन्टल सुन प्रकरण नसेलाउँदै पुन :२ किलो सुन बरामद भएको छ। प्रहरीले रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ बाट २ केजी सुन बरामद गरेको हो। सुनसहित सिन्धुपाल्चोका सुदीप शेर्पा र फुरसाङ्‍गु शेर्पा पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट दुईवटा बिस्कुटसहितको सुन पक्राउ गरिएको प्रहरीले जनाएको हो।

प्रतिक्रियाहरु

[anycomment]