नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग !

२०८० मंसिर २ गते, शनिबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग हुने गरेकोमा ७० प्रतिशत टिकटकमैँ प्रयोग हुने गरेको जनाएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले विदेशबाट ब्याण्डविथ आयात गरेर नेपाल ल्याउने गरेका छन् । प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार नेपालमा मासिक २ अर्बको ब्याण्डविथ आयात हुने र त्यसको करिब ७० प्रतिशत टिकटकमा मात्रै प्रयोग हुने गरेको छ । प्रतिमहिना नेपालमा २ अर्ब रुपैयाँ बराबरको ब्याण्डविथ टिकटकमा नै प्रयोग हुँदै आएको छ । करिब १ अर्ब ४० करोडको ब्याण्डविथ टिकटकमा मात्रै प्रयोग हुने उनको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार