नेप्से २०.६७ अंकले बढ्याे

२०८० मंसिर ६ गते, बुधबार


काठमाडौँ । आज नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत कुल २९४ कम्पनीहरुको ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । आज १२ वटा उपसूचकमा हरियाली छाएको छ भने एकमात्र म्युचुअल फण्ड उपसूचक ०.०३ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.४९ प्रतिशतले बढेको छ । दोस्रोमा हाइड्रोपावर उपसूचक २.३६ प्रतिशतले बढेको छ ।
बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत, थ्रिस्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार