नेप्से २.६ अंकले बढ्यो

२०८० मंसिर २७ गते, बुधबार


काठमाडौँ । नेप्से २.६ अंकले बढ्दै १९ सय ८८ विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब ९० करोडमा सिमित भएको हो । बुधबार बोटलर्स नेपाल लिमिटेडको शेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा सोनापुर मिनरल एण्ड आयल कम्पनीको सर्वाधिक कारोबार भयो । होटल तथा पर्यटन, जीवन बिमा, निर्जिबन बिमा समूहमा १ प्रतिशत बढीले ओरालो लाग्दा व्यापार समूह सामान्य अंकले घटेको छ । अरु समूह सामान्य अंकले बढेको बजारमा १ सय ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय वटा कम्पनीको मूल्य घटेको छ । बुधबार २ सय ९२ कम्पनीको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सार्वजनिक ऋण झन्डै २७ खर्ब !

२०८१ चैत्र ५ गते, मंगलवार

नेप्से २१.६३ अंकले घट्यो

२०८१ चैत्र ३ गते, आईतवार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ चैत्र ३ गते, आईतवार