नेप्से परिसूचक ३२.७७ अंकले घट्यो

२०८० पुष ५ गते, बिहीबार


काठमाडौँ । नेप्से परिसूचक ३२.७७ अंक घटेर २१०९.१० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ अंक घटेको छ। आज ६ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज बोटल्र्स नेपाल बालाजु, आशा लघुवित्त वित्तीय संस्था, धौलागीरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड र चिरखवा हाइड्रोपावर लिमिटेडमा सकारातमक सर्किट लागेको छ । आज कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने अन्य समूहको परिसूचक घटेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २४.७६ अंकले घट्यो

२०८२ असार ५ गते, बिहीबार

११ महिनामा सवा दुई खर्ब ऋण !

२०८२ असार ५ गते, बिहीबार

नेप्से १.०७ अंकले घट्यो

२०८२ असार ४ गते, बुधबार

नेप्से ३.९० अङ्कले घट्यो

२०८२ असार ३ गते, मंगलवार