विश्व बैंकद्वारा आगामी वर्ष नेपालको अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण

२०८० पुष २५ गते, बुधबार

काठमाडौँ । विश्व बैंकले आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत कायम हुनसक्ने प्रक्षेपण गरेको छ । विश्व आर्थिक आउटलुक सार्वजनिक गर्दे बैंकले आगामी वर्ष नेपालको अर्थतन्त्रमा सुधार हुनसक्ने प्रक्षेपण गरेको हो । आगामी आर्थिक वर्ष २०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर यो वर्षकोभन्दा बढ्ने आउटलुकमा उल्लेख छ । चालु आर्थिक वर्षमा भने ३.९ प्रतिशतमै वृद्धिदर सीमित हुने बैंकको अनुमान रहेको छ । यसअघिको लामो सयम अवधिमा गरिएको मौद्रिक कडाइबाट अर्थतन्त्रले भर्खर गतिशीलता पाएको र आगामी वर्ष यसको प्रतिफल आउने बैंकको अनुमान छ । क्षेत्रीय तथा विश्वव्यापी आर्थिक गतिविधिमा हुनसक्ने गतिविधिको प्रभाव पनि नेपालको अर्थतन्त्रमा पर्नसक्ने बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३३.४२ अंकले घट्यो

२०८१ मंसिर २७ गते, बिहीबार

नेप्से ४५.८८ अंकले बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार