नेप्से १.७६ अंकले घट्यो
२०८० फाल्गुन ८ गते, मंगलवार
काठमाडौँ । नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ। आज ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ । आज ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ।