सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

२०८१ असार २० गते, बिहीबार


काठमाडौँ । राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।
उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो। उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक हुन्। उक्त सहकारीलाई पनि समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३४ अंकले वृद्धि

२०८२ असार १८ गते, बुधबार

विकास हाईड्रोपावरको आईपीओ खुल्यो

२०८२ असार १८ गते, बुधबार

नेप्से २८.९१ अंकले बढ्यो

२०८२ असार १७ गते, मंगलवार