२८ निर्माण कम्पनी कालोसूचीमा

२०८१ असार २३ गते, आईतवार

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयको फागुन २१ गतेको निर्णयअनुसार २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको हो । कालोसूचीमा राखिएको अवधिभर त्यस्ता कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

डलरको मूल्य हालसम्मकै उच्च

२०८१ मंसिर १८ गते, मंगलवार

जलविद्युतको सेयर किन्न बिना धितो ऋण

२०८१ मंसिर १८ गते, मंगलवार

नेप्से १९ दशमलव ९७ अङ्कले बढ्यो

२०८१ मंसिर १७ गते, सोमबार