कोरोना बीमाको भुक्तानी दिने तयारी

२०८१ श्रावण ५ गते, शनिबार

काठमाडौँ । सरकारले कोरोना बीमाको भुक्तानी दिने तयारी गरेको छ । कोरोना बीमाको बक्यौता रकम भुक्तानी गर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुष्टि गरेका हुन् । सन् २०१९ देखि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको सम्भावित प्रभावलाई नजर अन्दाज गर्दै बीमा प्राधिकरणले बीमा गरेको थियो ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको छ । यसअघि सरकारले कोरोना बीमा बापतको दाबी भुक्तानीका लागि डेढ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २७.६४ अंकले घट्यो

२०८२ कार्तिक १९ गते, मंगलवार

कुल निक्षेप ७४ खर्ब ७५ अर्ब !

२०८२ कार्तिक १९ गते, मंगलवार

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

२०८२ कार्तिक १९ गते, मंगलवार

नेप्से ८ दशमलव २४ अङ्कले घट्यो

२०८२ कार्तिक १८ गते, सोमबार