१५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा !

२०८१ श्रावण १० गते, बिहीबार

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयलले १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयलले विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि प्रक्रिया सुरु गरेको हो । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ कम्पनीलाई अब ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यो अवधिमा लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सरकारको आम्दानीभन्दा खर्च बढी !

२०८१ चैत्र १ गते, शुक्रबार

नेप्से १७ दशमलव २८ अङ्कले बढ्यो

२०८१ फाल्गुन २८ गते, बुधबार

चुरे संरक्षणका नाममा १५ अर्ब स्वाहा

२०८१ फाल्गुन २८ गते, बुधबार