सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ

२०८१ श्रावण १६ गते, बुधबार

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँ बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ३०० कारोबार भएको थियो।
यस्तै, चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४१६ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ५७ पैसामा कारोबार भइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३३.४२ अंकले घट्यो

२०८१ मंसिर २७ गते, बिहीबार

नेप्से ४५.८८ अंकले बढ्यो

२०८१ मंसिर २६ गते, बुधबार

सुनको मूल्य फेरी बढ्यो !

२०८१ मंसिर २६ गते, बुधबार