२९ निर्माण कम्पनी कालोसूचीमा

२०८१ श्रावण २५ गते, शुक्रबार


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको बताएको छ । कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद काराबाहीमा सहभागी हुन पाउने छैनन्। कार्यालयका अनुसार १ देखि ३ वर्षसम्मका लागि कालोसूची राखिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अवैध सुनसहित दुई जना जना पक्राउ

२०८१ मंसिर २४ गते, सोमबार

६४ किलो गाँजा बरामद

२०८१ मंसिर २४ गते, सोमबार

नेप्से ४५.९३ अंकले घट्यो

२०८१ मंसिर २३ गते, आईतवार