सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ !

२०८१ श्रावण २९ गते, मंगलवार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो। यसअघि सुनको मूल्य १ लाख ५० हजार रुपैयाँसम्म कायम भएको थियो । एकै दिन २१ सय रुपैयाँ बढेर रेकर्ड कायम भएको हो । साथै, चाँदीको मूल्य आज प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार