सुनको मूल्य घट्यो

२०८१ मंसिर २१ गते, शुक्रबार

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार यस्तो मूल्य १ लाख ५० हजार ७०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार