अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.२८ रुपैयाँ र बिक्रीदर १३५.८८ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.१३ रुपैयाँ र बिक्रीदर १४३.७७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८९ रुपैयाँ र बिक्रीदर १७३.६५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.९६ रुपैयाँ र बिक्रीदर १५४.६५ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.२२ रुपैयाँ र बिक्रीदर ८७.६१ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.७० रुपैयाँ र बिक्रीदर ९६.१२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.०५ रुपैयाँ र बिक्रीदर १०१.४९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.०१ रुपैयाँ र बिक्रीदर ३६.१७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०१ रुपैयाँ र बिक्रीदर ४.०३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८३ रुपैयाँ र बिक्रीदर ३७.०० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५७ रुपैयाँ र बिक्रीदर ३०.७१ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.४५ रुपैयाँ र बिक्रीदर ९.४९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४२ रुपैयाँ र बिक्रीदर १२.४७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१९ रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.४० रुपैयाँ र बिक्रीदर १७.४८ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.२९ रुपैयाँ र बिक्रीदर ४४२.२५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५८.७२ रुपैयाँ र बिक्रीदर ३६०.३१ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.२८ रुपैयाँ र बिक्रीदर ३५२.९४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।