सुनको मूल्य घट्यो

२०८१ पुष ४ गते, बिहीबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेर कारोबार भएको जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी , आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुन आयातको सीमा बढ्यो

२०८२ आश्विन २४ गते, शुक्रबार

सुन प्रति तोला दुई लाख ३९ हजार २०० !

२०८२ आश्विन २३ गते, बिहीबार

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार