मिटरब्याज पीडितको भेला सम्पन्न

२०८२ बैशाख १९ गते, शुक्रबार


काठमाडौँ । जनकपुरमा पनि मिटरब्याज पीडितहरूको भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले आफ्ना समस्याहरुको दबाव दिने उद्येश्यले धनुषा प्रशासनलाई ज्ञापन बुझाउने निर्णय गरेको छ ।
जनकपुरको गोपाल धर्मशालामा भएको भेलाले ‘मिटर व्याज तथा लघुवित्त पीडित संघर्ष समिति’ गठन गरेको छ। भेलाले विरोध प्रदर्शनसहित संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।
भेलालाई नेकपाका केन्द्रिय सदस्य शिला सी, राजाराम यादव, तिलक सी, गौरी शंकर सीलगायतले सम्बोधन गरेका थिए । प्रशासन‌ले पक्राउ गर्न थालेपछि पीडितहरू संघर्षमा उत्रिन थालेका छ्न् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

व्यावसायिक सिस्नुखेती सुरु

२०८२ असार २५ गते, बुधबार

नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार