पेट्रोल र डिजेलको मूल्य बढ्यो

२०८२ असार २ गते, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमले असार २ गतेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको हो । जसअनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ४५.३६ अंकले घट्यो

२०८२ आश्विन २२ गते, बुधबार

युरो र पाउण्डको मूल्य घट्यो

२०८२ आश्विन २१ गते, मंगलवार