नेप्से ०.४१ अंकले घट्यो

२०८२ असार २४ गते, मंगलवार

काठमाडौँ । नेप्से ०.४१ अंकले घटेर २,६८३.८६ विन्दुमा कायम भएको छ । आज १३३ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५५ कम्पनीको सेयरमूल्य घटेको छ । बुटवल पावर कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी, रिभर फल्स पावर, ग्रिन डेभलपमेन्ट बैंक, सयपत्रि हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहे ।
आज ६ अर्ब ५७ करोड ४१ लाख बढीको सेयर खरिदबिक्री भएको छ । एक करोड ५० लाख २७ हजार कित्ता सेयर ५६ हजार २७६ पटकमा खरिदबिक्री भएको छ । बैंकिङ, होटेल एन्ड टुरिजम, लाइफ इन्स्योरेन्स, म्युचअल फन्ड, ननलाइफ इन्स्योरेन्स र अदर इन्डेक्स रातो देखिएका छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ सय मेगावाट विद्युत् उत्पादन बन्द !

२०८२ असार २४ गते, मंगलवार

नेप्से २२.३५ अंकले घट्यो

२०८२ असार २३ गते, सोमबार