सुन प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ !

२०८२ आश्विन २७ गते, सोमबार

काठमाडौँ । सुनकाे मूल्य प्रतिताेला २ लाख ४० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजकाे लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु