सुनकाे मूल्यमा निरन्तर गिरावट

२०८२ कार्तिक १३ गते, बुधबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा रु सात सय घटेर रु दुई लाख ३६ हजार ३०० कायम भएको जनाएको छ।
आज चाँदीको मूल्य भने बढेको छ। मङ्गलबार प्रतितोला रु दुई हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर रु दुई हजार ९६५ पुगेको हो। ​
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

घरजग्गा कारोबार ह्वातै घट्यो

२०८२ कार्तिक ११ गते, सोमबार

सुनचाँदीको मूल्य घट्यो

२०८२ कार्तिक ११ गते, सोमबार