भारत-पाकिस्तानबीच युद्धकाे अवस्था !
काठमाडौं, २३ साउन । भारत तथा पाकिस्तानबीच तनाव तिब्ररुपमा बढेको छ । भारतले जम्मु तथा कस्मिरलाई विशेषाधिकार दिइदै आएकाे संवैधानिक व्यवस्था हटाएपछि दुवै देशबीच युद्धकाे अवस्था आएकाे विश्लेषण भइरहेछन् । तनाव बढ्दै गर्दा पाकिस्तानले दुई भारतीय कुटनीतिज्ञलाई निकाला गरेको हो । पाकिस्तानकाे राजधानी स्लामावादस्थित भारतीय उच्चायुक्त (राजदूत) अजय बासरियालाइ उसले निकाला गरेको हो । यसअघि […]
२०७६ श्रावण २३ गते, बिहीबार