प्रबुद्ध समूहको बैठक शुरु
काठमाडौं, २९ चैत । नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को आठौं बैठक आजदेखि शुरु हुँदैछ । भारतको राजधानी नयाँदिल्लीमा बस्ने बैठकमा दुवै देशका सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल हुनेछ । यसअघि नेपालमा बसेको समूहको सातौं बैठकमा पनि प्रतिवेदनलाई अन्तिम रुप दिनेबारे छलफल भएको थियो । बैठकमा दुई देशको सम्बन्धलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन आवश्यक […]
२०७४ चैत्र २९ गते, बिहीबार