प्रवासीद्वारा बालिकालाई रु डेढ लाख
काठमाडौं, ९ मंसिर । वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा ज्यान गुमाएका पाल्पा चिदीपानी–२ जाउपोखराका यमबहादुर थापाकी साढे दुई वर्षकी छोरीलाई पठनपाठनका लागि रु एक लाख ५० हजार आर्थिक रकम सहयोग प्राप्त भएको छ । दक्षिण कोरियामा गठित नमस्ते पाल्पा नामक संस्थाले थापाकी छोरीको शिक्षाका लागि सो रकम सहयोग गरेको हो । दुई वर्षअगाडि दक्षिण कोरिया […]
२०७३ मंसिर ९ गते, बिहीबार