प्रवास

बेलायतद्वारा ‘प्राथमिकता भिसा’ सेवा

काठमाडौ, ११ मंसिर – बेलायती दूतावासले पहिलो पटक ‘प्रायोरिटी भिसा’ सेवाअन्तर्गत आवेदन दिएको ६ दिनभित्र राहदानी फिर्ता गर्न थालेको छ । राजदूत एन्डी स्पाक्र्सले शुक्रबार यस सेवाअन्तर्गत पहिलो पटक निवेदन दिएका प्रेमकुमार राई र छली राईको राहदानी फिर्ता गरेको बेलायती दूतावासले जनाएको छ । बेलायतले नोभेम्बर ६ देखि लागू हुने गरी भिसासम्बन्धी यो सेवा सुरु […]

२०७० मंसिर ११ गते, मंगलवार

बेल्जियममा कपिलवस्तु दिवस मनाइने

काठमाडौँ । बेल्जियमको चोउद्फोनटीन क्यासिनोको सभा हलमा आगामी २०१३ नोभेम्बर ३० देखि डिसेम्बर १ तारिख दुइ दिनसम्म पाँचौं ‘लुम्बिनी-कपिलवस्तु दिवस भब्य रुपमा मनाउने निर्ण्र्ाा भएको छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्वव्यापी रुपमा सुपरिचित गराउन प्रचार-प्रसार गरिरहेको ‘लुम्बिनी-कपिलवस्तु दिवस अभियान’ का युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य तथा अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपानेको हिजो ११ […]

२०७० मंसिर ४ गते, मंगलवार

सासिन गभर्नरहरुको सम्मेलन मंसिर ६ देखि

काठमाडौँ । दक्षिणपूर्वी एसियाली केन्द्रीय बैंकका गभर्नरहरुको सम्मेलन आगामी मंसिर ६ देखि ८ सम्म काठमाडौँमा हुने भएको छ । नेपाल राष्ट्र बैंकले नेपालमा सासिन गभर्नरहरुको सम्मेलन आयोजना गर्न लागेको हो । बैंक दक्षिणपूर्वी एसियाली केन्द्रीय बैंकहरुको संगठन -सासिन) को संस्थापक हो । बोर्ड अफ गभर्नस्को ३३ औँ बैठक तथा गभर्नरहरुको ४९ औँ सम्मेलनको उद्घाटन राष्ट्रपतिले […]

२०७० मंसिर १ गते, शनिबार

युनेस्कोको कार्यकारी बोर्डमा नेपाल

काठमडौं, २९ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन ९युनेस्कोको ३७ औं सभाले कार्यकारी बोर्डमा नेपाललाई पनि सदस्यमा निर्वाचित गरेको छ । पेरिसमा भएको भएको निर्वाचनमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको हो । सन् १९५३ मा युनेस्कोको सदस्यता लिएको नेपालयसअघि दुईपटक बोर्डको सदस्य भइसकको छ । परराष्ट्र मन्त्रालय अनुसार नेपालसँगै उक्त क्षेत्रबाट चीन, […]

२०७० कार्तिक २९ गते, शुक्रबार

बेल्जियममा पाँचौं कपिलवस्तु दिवस मनाइने

काठमाडौं, २७ कात्तिक –- बेल्जियमको चोउद्फ़ोनटीन क्यासिनोको सभा हलमा आगामी २०१३ नोभेम्बर ३० देखि डिसेम्बर १ तारिख दुइ दिनसम्म पाँचौं “लुम्बिनी-कपिलवस्तु दिवस“ भब्य रुपमा मनाउने निर्णय भएको छ ।भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्वब्यापी रुपमा सुपरिचित गराउन प्रचार प्रसार गरिरहेको “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” का युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य तथा अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपानेको […]

२०७० कार्तिक २७ गते, बुधबार

संविधान सभाको निर्वाचन बहिस्कार आन्दोलनको पक्षमा यूरोपबाट ऐक्यबद्धता

हाम्रो मूलुक नेपाल यतिबेला चरम राजनैतिक संक्रमणबाट गुज्रिरहेको छ । भारतीय बिस्तारवादको निर्देशनमा नेपाली दलाल र कथित चार दलको अगुवाइमा संविधान सभा दुईको नाटक मंचन गरिंदैछ । यो संविधान सभाको निर्वाचनले नेपाली जनताले चाहेको उत्पिडित राष्ट्र र क्षेत्रको पहिचान सहितको संविधान बनाउन सक्दैन । यसले जनसंविधान बनाउन नसक्ने र शान्ति प्रकृयालाई पनि पूरा गर्न नसक्ने […]

२०७० कार्तिक २४ गते, आईतवार

तेस्रो र्सार्क शिखर सम्मेलनको तयारी हुँदै

काठमाडौँ । नेपालले आयोजना गर्नुपर्ने दक्षिण एसियाली सहयोग संगठन -र्सार्क) को शिखर सम्मेलन छिट्टै हुने संकेत देखिएको छ । अध्यक्ष राष्ट्र मालदिभ्सले दक्षिण एसियाली संगठन -र्सार्क) को ‘मिनिर्स्र्टस काउन्सिल’ को वैठक आगामी फेबु्रअरी महिनामा आयोजनाका लागि प्रस्ताव गरेको छ । आठै सदस्य राष्ट्रका विदेश मन्त्रीहरू संलग्न रहने मिनिर्स्र्टस काउन्सिलको बैठकले आसन्न शिखर सम्मेलनका लागि महत्वपूण […]

२०७० कार्तिक २३ गते, शनिबार

प्रवासबाट चुनाव बहिष्कारको पक्षमा उत्साहजनक सहभागिता- हरि नेपाली

युर्एइ- विदेशीको इशारामा चार दललाई हतियार बनाई मंसिर ४ मा गराउन लागिरहेको संविधानसभाको चुनाव बहिष्कारमा प्रत्यक्ष सहभागी हुनको लागि नेकपा-माओवादीका विदेशस्थित जनवर्गीय संगठनहरुबाट नेपाल भित्रिने र सशक्त बहिष्कारमा सहभागी हुने क्रम बढेर गएको छ । जनमुक्ति सेना नेपालका पर्ुव कम्पनी कमाण्डर समेत रहेका नेपाली जनप्रगतिशील मोर्चा, कुवेतका महासचिव दिपक विष्टले दिएको जानकारी अनुसार मोर्चाका सदस्यहरु […]

२०७० कार्तिक १४ गते, बिहीबार

राजदूत रित्तिदै

काठमाडौँ । सरकारको अपरिपक्वताको कारण विभिन्न सत्रवटा देशमा नेपाली राजदूत रिक्त हुने अवस्थामा पुगेको छ । सरकारले कूटनीतिक अपरिपक्वताको कारण देखाउँदै मायाकुमारी शर्मालाई पदमुक्त गरेपछि राजदूतबिनाका नेपाली दूतावास संख्या अहिल्यै पाँच पुगेको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासमा राजदूत नभएको २६ महिना बितिसक्यो। थाइल्यान्ड, इजिप्ट र जर्मनीमा पनि राजदूत छैनन् । यसबाहेक थप १२ दूतावास तथा […]

२०७० कार्तिक २ गते, शनिबार

नेपाल र भारत मैत्रिपूर्ण फुटबल मंसिर ४ देखि

काठमाडौं । नेपाल र भारतबीच मंसिर ४ गते मैत्रिपूर्ण फुटबल हुने भएको छ । जुन दिन नेपालमा दोस्रो संविधानसभाका लागि मतदान हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फाले राखेको मैत्रिपूर्ण फुटबलको प्रस्ताव अल इण्डिया फुटबल फेडेरेसनले स्वीकार गरेको हो । नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल भारतको चेन्नईमा हुनेछ । नेपालसँग खेल्ने अघि भारतीय फुटबल टोलीले […]

२०७० कार्तिक १ गते, शुक्रबार