प्रवास

प्रथम राष्ट्रिय आप्रवासी सम्मेलन सुरु

काठमाडौँ, । प्रथम राष्ट्रिय आप्रवासन सम्मेलन सुरु भएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको वर्तमान अवस्था, भविष्यमा विदेश जाने कामदारले अपनाउनु पर्ने सजकतालगायतका विषयमा नीति निर्मातालाई सुझाव दिने उद्देश्यले सम्मेलन सुरु भएको छ । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, यूएन वुमन, युरोपेली सङ्घ, माइती नेपाललगायत १४ वटा संस्थाले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनको […]

२०७० बैशाख २७ गते, शुक्रबार

भेटिए पौने ९ करोड विजेता पराजुली

कतार, – कतार ड्युटी फ्रि सपको १० लाख अमेरिकी डलर विजेता डिल्लीराम पराजुली भेटिएका छन् । कतारमा साधारण श्रमिक पराजुली आफ्नो घर ठेगाना बताउन चाहँदैनन् । उनी सञ्चारकर्मीसँग त्यति बोल्न पनि मान्दैनन् । उनी सन १९९९ देखि कतारमा छन् । पुरस्कार घोषणा भएको निकै दिनसम्म पनि उनको पत्तो नलाग्दा यहाँका नेपाली निकै नै चिन्तित थिए […]

२०७० बैशाख २४ गते, मंगलवार

मलेसियामा दश नेपाली अलपत्र

काठमाडौं, । वैदेशिक रोजगारीमा सन्ना ईन्टरनेश्नलबाट दुई हप्ता अगाडि मलेसिया पुगेका १० जना नेपालीहरु कम्पनीका मालिकको कुटाईबाट अङ्गभङ्ग भई अलपत्र अवस्थामा रहेको पीडितका परिवारले जानकारी दिएका छन् । सोमबार कमाण्डलु र रबरका चप्पलसहित वैदेशिक रोजगार विभागमा आफ्ना छोराहरुलाई सकुसल नेपाल झिकाईदिन जाहेरी दरखास्त दिन आएक पिडितका परिवारले कम्पनीका मालिकले आफ्ना छोराहरुलाई अनकण्टार जङ्गलमा लगेर दैनिक […]

२०७० बैशाख १८ गते, बुधबार

जनप्रगतीसिल मञ्च जापान गठन

काठमाण्डौं । देशमा नेकपा -माओवादीले संचालन गरेको राष्ट्रियता जनतन्त्र र जनजिबीकाको आन्दोलनलाई समर्थन र सहयोग गर्ने उद्देस्यले जापानमा रहेका मातृभुमीको स्वाभिमान र जनतन्त्रका पक्षधर प्रवासी नेपाली हरुलाई संगठित गरि नेकपा-माओवादीको नेतृत्वमा देशमा चलिरहेको राष्ट्रिय स्वाभिमानको पक्षमा बिदेशी नाङ्गो हस्तक्षेपको बिरुद्दको आन्दोलनलाई समर्थन सहयोग जुटाउने र आन्दोलन प्रति एक्यबद्गता गर्ने लक्ष्यका साथ जापानमा रहने नेकपा माओवादी […]

२०७० बैशाख १२ गते, बिहीबार

बलात्कारीको नाक र कान काटियो

काठमाण्डौ , भारतको राजस्थानमा एक बलात्कारीलाई नाक र कान काटेर हत्या गरिएको छ । राजस्थानको भिलवाडा जिल्लामा युवती बलात्कार गर्नेलाई पीडितका परिवारले कुटपिट गरी नाककान काटेर हत्या गरेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । हत्या गरिएका युवाले केही समय पहिले युवतीलाई आमा विरामी परेकाले जान आग्रह गरेर अज्ञातस्थलमा लगेर बलात्कार गरेका थिए । बलात्कारीको चंगुलबाट […]

२०७० बैशाख ९ गते, सोमबार

साउदीमा विदेशी कामदारमाथि निगरानी

काठमाण्डौं । साउदी अरेबियामा अवैध विदेशी कामदार र उनीहरुलाई रोजगारी दिने कम्पनीमाथि कडा कारवाही थालिएको छ ।साउदी अरेबियाको श्रम मन्त्रालयले देशमा श्रम कानून उल्लंघन गर्ने कम्पनीहरुमाथिको निगरानी बढाइने र उल्लंघनकर्ता कम्पनीलाई कडा कारवाही गरिने बताएका छन् ।एक टेलिभिजनसँगको अन्तरवार्तामा बोल्दै मन्त्री दाउद अल शिरियानले कानून उल्लंघन गर्ने कम्पनीका बारेमा विभिन्न ३ तरिकाले सरकारलाई जानकारी गराउन […]

२०७० बैशाख ४ गते, बुधबार

अमेरीकामा आप्रवासीहरुको प्रदर्शन

काठमाडौ , अमेरीकामा बसोबास गर्दे आएका दशौं हजार आप्रबासीहरुले नागरीकताको माग राख्दै प्रदर्शन गरेका छन् । कङग्रेसमा विचाराधीन रहेको आप्रवासी सम्बन्धी विधेयक पारित गर्न दवाव दिदै उनिहरुले देशभर प्रदर्शन गरेका हुन् । राजधानी वासिंटन डिसी, एटलान्टा, सान फ्रान्सिस्को लगायतका दर्जनौ शहरका हजारौ मानिसहरु सडकमा उत्रिएका छन् । विधेयक पारित भए अमेरीकामा बसोबास गर्दे आएका ११ […]

२०६९ चैत्र ३० गते, शुक्रबार

रोजगारका लागि इराक जान पाइने

काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले इराकमा कामका लागि जान अनुमति दिर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले इराकको राजधानी बर्दादस्थित दक्षिण कोरियाली दूतावासले १३ नेपाली कामदार मागेकाले श्रम स्वीकृतिलाई सिफारिस गर्ने निर्ण्र्ाा गरेको हो । इराकमा साढे ८ बर्षघि १२ नेपालीको एक आतंकवादी समूहले सामुहिक हत्या गरेपछि ०६१ भदौ १६ गतेदेखि सरकारले कामका लागि […]

२०६९ चैत्र २५ गते, आईतवार

मलेसियामा पक्राउ परेका नेपाली कामदार रिहा

काठमाडौं । मलेसियामा पक्राउ परेका ९ जना नेपाली कामदार रिहा भएका छन् । केहीदिन अघि मलेसियामा नेपाली कामदार माथि भएको आक्रमणको छानविनका क्रममा परेका नौ जना नेपाली कामदार रिहा भएका हुन् ।उनीहरु निर्दोष भएकाले रिहा भएका मलेसियाबाट उज्यालो सहकर्मी भूमिराज पराजुलीले जनाएका छन् ।उनीहरुलाई कुनै अभियोग नलगाएकाले काममा फर्कन सक्ने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको […]

२०६९ चैत्र २३ गते, शुक्रबार

दूतावासमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र

लण्डन ,प्रगतिशिल नेपाली समाज वेलायतले समसामायीक ३ बुधे ज्ञापनपत्र नेपाली दूतावास वेलायतका राजदुत डा.सुरेश चन्द्र चालिसे लाई हस्तान्तरण गरेका छन । स्थानिय कार्यकर्ता तथा बेलायती भूतपूर्व गोखा सेनाका सदस्यहरुको समउपस्थितिमा हस्तान्तरीत ज्ञापनपत्र प्रधानमन्त्रिलाई सम्वोधन गरीएको छ भने राष्ट्रपति लगायत नेपालका विभिन्न ८ राजनैतिक पार्टिहरुलाई समेत दिईने गरी वोधार्थमा उल्लेख गरीएको छ । समाजका अध्यक्ष रण […]

२०६९ चैत्र ९ गते, शुक्रबार