माओवादी विद्युतीय धराप , ९ सुरक्षाकर्मी घाइते
काठमाडौं, ७ चैत । भारतीय माओवादीले छत्तिसगढको बीजापुर जिल्लामा सुरक्षाकर्मीसहित सवार बस धरापमा परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार चुनावको लािग खटिएका सुरक्षाकर्मी सार्वजनिक बसमा सवार गर्दै थिए । बीच सडकमा विस्फोट परी सुरक्षाकर्मीसहित ९ जना घाइते भएका छन् । नक्सल विरोधी अभियानमा खटिएका प्रहरी उपमहानिरीक्षक सुन्दराज पीले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको संचारमाध्यमहरुलाई […]
२०७५ चैत्र ७ गते, बिहीबार