प्रवास

अमेरिकामा नेपाली आतंकित

काठमाडौं, २३ माघ । के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ । विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ । अमेरिकाका नयाँ राट्रिपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नीतिले गर्दा नेपालीलाई मात्रै होइन विश्वभरिकै आप्रवासीलाई समस्या उत्पन्न […]

२०७३ माघ २३ गते, आईतवार

कोरियामा एमएनयुको अन्तरक्रिया सम्पन्न

काठमाडौँ, १६ माघ । माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियाको राजधानीस्थित वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रियामा विभिन्न क्षेत्रबाट कोरियामा रहेका आप्रवासी नेपालीहरु उपस्थित भएका थिए । कार्यक्रम सञ्चालन गर्दै सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमूख टिकाबेरुप लिम्बुले सहभागीहरुलाई विषय केन्द्रित गर्न सहजीकरणको […]

२०७३ माघ १६ गते, आईतवार

देश परदेश सास्कृतिक धमाकाको तयारी अन्तिम चरणमा

काठमाडौँ, १४ माघ । मलेसिया विभिन्न क्षेत्रमा कृयसिल कलाकारहरुलाई देश परदेश म्युजिक कम्पनीले विशेष स्थान दिदै आइरहेको छ । त्यस्तै आउदै गरेको चिनिया नवयाँ बर्ष तथा बौद्ध धर्मावलम्बीहरुको महान चाड ल्होसारको अबसर पारेर पनि देश परदेश म्युजिक कम्पनीले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको हो। जनवारी २९ मा केलाङको ग्लोकोर्स होटलमा कार्यक्रम हुने सो […]

२०७३ माघ १४ गते, शुक्रबार

गीति एल्बम “ओरालीमा बर” सार्वजनिक

काठमाडौं,११ माघ । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔं, नेपाली कला, संस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौं” भन्ने मूल नाराका साथ अगाडी बढिरहेको बसन्त फिल्मस् प्रा.लि.ले पन्चेबाजा “ओरालीमा बर” नामक गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरेको छ । इस्वी संवत २०१५ सेप्टेम्बर महिनामा कतारमा स्थापना भएको बसन्त फिल्मस् प्रा.लि. बैधानिक रुपमा नेपालमा दर्ता भै बिधानत […]

२०७३ माघ ११ गते, मंगलवार

दिलबहादुर पुलामीको स्मृतिमा अक्षयकोष स्थापना

काठमाण्डौं , १० माघ । रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका गुल्मी ठुलो लुम्पेक ४ निबासी स्वर्गीय दिलबहादुर पुलामी मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारले अक्षयकोष स्थापना गरेको छ । समाजले स्वर्गीय पुलामीका छोराछोरीहरुको शिक्षाका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंकमा छोरा कुशल पुलामीको नाममा खाताखोली ८३१३१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो । गत शुक्रबार स्वर्गीय पुलामीकी […]

२०७३ माघ १० गते, सोमबार

सोनसिकको शैक्षिक सेमिनार सम्पन्न

काठमाडौं, ७ माघ । नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले कोरियाको ग्वाङ्ग्जु शहरमा अवस्थित चोसुन यूनिवर्सिटीमा २ दिने सैक्षिक सेमिनारको भव्यतापूर्वक आयोजना गरेको छ । जनवरी १४-१५ मा आयोजना भएको उक्त सेमिनारमा करिब १२० जना नेपाली बिद्यार्थी, अनुसन्धानकर्ता , प्राध्यापक तथा कोरियन अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत पहिलो दिनमा खोजपत्र लेखन सम्बन्धि कार्यशालाको आयोजना […]

२०७३ माघ ८ गते, शनिबार

घाँटी रेटेर हत्या

काठमाडौं,५ माघ । मलेसियामा एक नेपाली युवाकाे घाटी रेटेर हत्या गरिएकाे छ । महोत्तरी सिसहैया कतैया गाबिसका राधेश्याम पाण्डेकाे हत्या भएकाे हाे । मलेसिया पेनाङ राज्यस्थित एक कम्पनीमा कार्यरत पाण्डेकाे मंगलरबार राति धारिलाे हतियारले घाटी रेटेर पेनाङकै नागसरी टाक्सी पार्ककाे खुला चौरमा फ्याकिएकाे अवस्थामा भेटिएकाे हाे । यसअघि पनि उक्त (chin well fastenars.co.) कम्पनीमा कार्यरत […]

२०७३ माघ ५ गते, बुधबार

विभिन्न विधाका कलाकार सम्मानित

काठमाडौँ, ५ माघ । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका आधा दर्जन राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । नेपाल तामाङ कलाकार संघ कतारले आयोजना गरेको साँगितिक कार्यक्रमका लागि कतार आएका कलाकारहरुलाई फिल्मसले एक कार्यक्रमका बीच […]

२०७३ माघ ५ गते, बुधबार

भूराजनिति सम्बन्धी सम्मेलन हुदै

काठमाडौ, ४ माघ । भारतीय विदेश मन्त्रालय तथा भारत सरकार निकट मानिने थिङ्क ट्यांक अब्जर्भर रिचर्ड फाउन्डेसको संयुक्त आयोजनामा भूराजनिति सम्बन्धी सम्मेलन अर्थात दोस्रो रायसिना डायलग आजदेखि हुदैछ । भारतमामा हुने सो सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाश शरण महतले सहभागिता जनाउदै छन । सम्मेलनमा उद्घाटनपछिको […]

२०७३ माघ ४ गते, मंगलवार

कोरियामा एमएनयुले वृहत अन्तरक्रिया गर्ने

काठमाडौं, २ माघ । माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियामा वृहत अन्तरक्रिया गर्ने भएको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रिया जनवरी २८ तारिखमा आयोजना गरिने एमएनयु केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रम व्यावस्थापन समितीका संयोजक सरदीप श्रेष्ठले बताए । उनले भने, ‘विश्वमा थुप्रै मूलुकहरु सम्पन्न हुने चरणमा त्यस देशबाट […]

२०७३ माघ २ गते, आईतवार