‘बाँच्ने आस मर्यो’ – मृत्युदण्ड सुनाइएका १४ नेपाली
काठमाडौं,१० फागुन । जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठूल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँशु पार्दै भन्छन्ः‘अब आस मर्यो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० बर्षदेखि जेल जीवन विताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक–पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर पहल नभएपछि […]
२०७३ फाल्गुन १० गते, मंगलवार