बेलायतद्वारा ‘प्राथमिकता भिसा’ सेवा
काठमाडौ, ११ मंसिर – बेलायती दूतावासले पहिलो पटक ‘प्रायोरिटी भिसा’ सेवाअन्तर्गत आवेदन दिएको ६ दिनभित्र राहदानी फिर्ता गर्न थालेको छ । राजदूत एन्डी स्पाक्र्सले शुक्रबार यस सेवाअन्तर्गत पहिलो पटक निवेदन दिएका प्रेमकुमार राई र छली राईको राहदानी फिर्ता गरेको बेलायती दूतावासले जनाएको छ । बेलायतले नोभेम्बर ६ देखि लागू हुने गरी भिसासम्बन्धी यो सेवा सुरु […]
२०७० मंसिर ११ गते, मंगलवार