शनिबार ६ बैशाख २०८२
काठमाडौं , ७ असोज । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा कञ्चनपुरको संयोजनमा कञ्चनपुरको भिमदत्त नगरपालिकामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बलात्कार, हत्या, हिंसाका घटनाले मानिसको बाच्न पाउने अधिकार खोसिएको भन्दै सबै पक्ष एकजुट भएर न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् । कञ्चनपुरका राजनीतिक दल, मानव अधिकारकर्मी तथा कानुन व्यवसायीहरुले […]
२०७५ आश्विन ७ गते, आईतवार