आज जनैपुर्णिमा हिन्दु तागाधारी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै अर्थात यज्ञोपवित धारण गर्दै २०७० भाद्र ५ गते, बुधबार
नेकपा-माओवादी नेतृत्वको ३३ दलिय मोर्चाको बैठक अहिले अपरान्ह ३ बजे बुद्ध नगरमा बस्दै २०७० भाद्र ४ गते, मंगलवार
उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादीसहितका दलहरुलाई निशर्त वार्तामा आउन पुनः पत्र पठाउने २०७० श्रावण १९ गते, शनिबार
निर्वाचन आयोगले मंसिर ४ मा हुने संविधानसभा चुनावका लागि राजनीतिक सहमति जुटाउन दलहरुलाई दिएको समयसीमा आज सकिँदै २०७० भाद्र ४ गते, मंगलवार
नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यबीच भेटवार्ता सम्पन्न २०७० श्रावण १९ गते, शनिबार
स्थायी निजामती कर्मचारी सरह सेवा सुविधा पाउनु पर्ने माग राख्दै अस्थायी, करार कर्मचारीहरुद्धारा अर्थ मन्त्रालय घेराउ २०७० श्रावण १८ गते, शुक्रबार
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले अरुण पूर्वका नौ जिल्लामा गरेको आमहड्तालको कारण ४० जिल्लाको जनजीवन प्रभावित २०७० भाद्र ३ गते, सोमबार
सरकारले आहृवान गरेको वार्तामा जाने नजाने विषयमा छलफल गर्न ३३ दलको संयुक्त बैठक बस्दै २०७० श्रावण १८ गते, शुक्रबार
सरकार र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीचको वार्ता स्थगित , वार्ता भोली अपरान्ह ३ बजेको लागि तय २०७० भाद्र २ गते, आईतवार