अर्थ

काठमाडौं भ्यु टावरका ठेकेदार भेटवालविरुद्ध हुन्डी कारोबारको मुद्दा

काठमाडौं , १६ साउन । २९ तले ‘काठमाडौं भ्यु टावर’ बनाउने ठेक्का पाएका मनोजकुमार भेटवालसहित ४ जनाविरुद्ध गैरकानुनी रूपमा हुन्डी कारोबार गरेकाे अभियोगमा मुद्दा दायर भएको छ। पुरानो बसपार्कमा काठमाडौं भ्यु टावर निर्माण थालेका मनोजकुमार भेटवालसहित राजकुमार विष्ट, शिव विष्ट, मनोज भेटुवाल र निशा गुरुङलाईविरुद्ध राजश्व अनुसन्धान विभाग हरिहरभवनले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता […]

२०७६ श्रावण १६ गते, बिहीबार

थारुवान स्वायत्त प्रदेशद्धारा जग्गा कब्जा

काठमाडौं , १५ साउन । नेपाल कम्युनिष्ट पार्टी थारुवान स्वायत्त प्रदेशले कैलालीको बौनियाँमा जग्गा कब्जा गरेको छ ।जनयुद्धकालमा पार्टीले कब्जा गरेको जग्गा दलाल र भुमाफिया मिलेर दलाली गरेको भन्दै तत्कालिन सुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा ,देवबहादुर मल्लको घरसहित ८ बिगाह, राजेन्द्र मल्ल र विरबहादुर मल्लको घर ३५ बिगाह जग्गामा सो पार्टीको जनपरिषद […]

२०७६ श्रावण १५ गते, बुधबार

सय वर्ष पुरानो सुरुङमार्ग अलपत्र

काठमाडौं, १३ साउन । बारा र मकवानपुर जोड्न करिब १ सय वर्षअघि निर्माण गरिएको सुरुङमार्ग संरक्षणको अभावमा अलपत्र बनेको छ । बाराको चुरियामाई मन्दिरबाट मकवानपुरको जोड्न बनाइएको सुरुङमार्ग ४५ वर्षसम्म संचालनमा आए पनि अहिले भने अस्तित्व बचाउको स्थितिमा पुगेको हो । देशका विभिन्न स्थानमा सुरुङमार्ग बनाउने तयारी भइरहँदा १ सय वर्ष अघि निर्माण भएको सुरुङमार्ग […]

२०७६ श्रावण १३ गते, सोमबार

सामाजिक संजालमा गरिने विज्ञापनको स्रोत खोजिने

काठमाडौं , १२ साउन । सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने भएको छ । आज बसेको विकास समितिको बैठकमा विज्ञापन वोर्ड गठनसम्बन्धी विधेयक माथिको दफावार छलफलमा क्रममा पारित विधेयकका दफामा यस्ता व्यवस्था समेटिएको छ । विज्ञापन वोर्डलाई विज्ञापन उत्पादन, प्रकाशन तथा प्रशारणको पनि अनुगमन गर्र्न उसले आवश्यक ठान्दा विज्ञापन रोक्न सक्ने व्यवस्था […]

२०७६ श्रावण १२ गते, आईतवार

ओढारमा लुकाएर राखिएको सुन बरामद

काठमाडौं, ९ साउन । गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ ।चुमनुब्री गाउँपालिका हुलचुकका व्यवसायी धनकमल गुरुङले मनास्लु पदमार्गनजिकै ओढारको ढुंगामुनि लुकाएर राखेको अवस्थामा १२ ढिक्का (करिब १६ किलो) सुन बुधबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । ‘यति नै किलो छ भनेर […]

२०७६ श्रावण ९ गते, बिहीबार

मौद्रिक नीति सार्वजनिक

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार राजधानीमा गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल सरकारको पन्ध्रौं योजनाका साथै आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेटलाई ध्यानमा राखी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको बताए । चालू आर्थिक वर्ष साढे ८ प्रतिशतको आर्थिक […]

२०७६ श्रावण ९ गते, बिहीबार

समयमै सवारी कर नतिरे शतप्रतिशत थप कर , आर्थिक वर्ष नाघेमा ५ वर्षसम्म दोब्बर दस्तुर !

काठमाडौं, ८ साउन । आर्थिक वर्ष ०७५र७६ को राजस्व तिर्न बाँकी भएमा आर्थिक वर्ष समाप्त हुनासाथ शतप्रतिशत थप कर तिर्नुपर्ने प्रावधान राखिएपछि नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघले आपत्ती जनाएको छ । उक्त प्रावधानबाट सो अवधिमा राजस्व तिर्न बाँकी भएका व्यक्तिगत सवारी धनीका साथै रिकन्डिसन बाइकको कारोबार गरिरहेका व्यवसायीहरुलाई समेत गम्भीर असर पुग्ने भन्दै संघले गम्भिर […]

२०७६ श्रावण ८ गते, बुधबार

बल्खु र कालीमाटी तरकारी बजारमा छापा

काठमाडौं, ३ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वले आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरेको छ । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको […]

२०७६ श्रावण ३ गते, शुक्रबार

विदेश जाँदा–आउँदा लैजान र ल्याउन पाउने वस्तुको नयाँ सूची सार्वजनिक

काठमाडौं, १ साउन । सरकारले २०७३ जेठ २३ गतेको झिटीगुण्टा आदेश विस्थापित गरी विदेश जाँदा–आउँदा लैजान र ल्याउन पाउने बस्तुको नयाँ सूची सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले खासगरी सुन र चुरोटतर्फ सूची परिवर्तन गरेको हो । तर, यात्रुले भने बेलैमा जानकारी नहुँदा भन्सार जाँच–पासमा समस्या पर्ने गरेको गुनासो गरेका छन् । विदेशबाट फर्कने नेपालीले अब […]

२०७६ श्रावण १ गते, बुधबार

‘पत्रकार हुँ’ भन्दै ट्राफिकलाई १ लाख ५० हजार ठग्ने पक्राउ

काठमाडौं, ३१ असार । युगबोध पत्रिकाको ‘पत्रकार हुँ’ भन्दै ट्राफिक प्रहरी हवल्दार पूर्ण आकाश दीप सिंहलाई एक लाख ५० हजार ठग्ने पक्राउ परेका छन् । सिंहलाई ठग्ने तुलसीपुर उपनगरपालिका- १५ कोठरी बस्ने २६ वर्षीय सुनिल न्यौउपाने पक्राउ परेका हुन् । घोराही उपनगरपालिका-१७ उखुबारीस्थित सडक खण्डमा हवल्दार न्यौपानेले रा ३ प ११८१ नम्बरकाे मोटरसाइकल चेकजाच गर्दा […]

२०७६ असार ३१ गते, मंगलवार