अर्थ

बिद्युत प्राधिकरण आइपीओ निष्काशनको तयारिमा

काठमाडौं, १ भदौ । सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणलाई ‘पब्लिक कम्पनी’ मा रुपान्तरण गरी आम नेपाली नागरिकलाई साधारण शेयर दिने तयारी गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनका अनुसार मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण ऐनलाई संशोधनको प्रक्रिया शुरु गरेको छ। सो ऐन संशोधन भएर आएपछि प्राधिकरण कम्पनी ढाँचामा रुपान्तरण हुनेछ । नेपाल टेलिकमजस्तै सर्वसाधारणलाई समेत लगानीका […]

२०७६ भाद्र १ गते, आईतवार

एनसेल मुद्दाको फैसला आगामी भदौ ५ गते !

काठमाडौँ, ३० साउन । एनसले लाभकर विवादको फैसला फेरि सरेको छ । गत बिहिबार हुने भनिएको फैसला सर्वौच्च अदालतका न्यायाधीशहरुले लेख्न नभ्याएको भन्दै मिति सारिएको हो । फैसला आगामी भदौ ५ सम्मको लागि सारिएको छ । यसअघि २१ गते तोकिएको फैसला मिति पनि सारिएको थियो। एनसेल खरिद–बिक्री हुँदा भएको लाभर छली विवादमा परेको मुद्दाको सुनुवाई […]

२०७६ श्रावण ३० गते, बिहीबार

लुटपाटको आर्जनले घडेरी र व्यवसाय !

काठमाडौँ, ३० साउन । चोरी, डकैती र लुटपाटजन्य अपराधबाट सङ्कलित रकमले राजधानी काठमाडौँमा घरजग्गा खरिद तथा व्यापार व्यवसाय सञ्चालन गरेको पाइएको छ । प्रहरीका अनुसार सिक्री लुटपाटमा आरोपित ओखलढुङ्गा हर्कपुर गाउँपालिका घर भई हाल बूढानीलकण्ठ बस्दै आएका अभियुक्त ३९ वर्षीय टमबहादुर सुनुवारले टोखामा ‘तिर्थ–सपना’ नामको दुग्ध डेरी व्यवसाय गरेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका […]

२०७६ श्रावण ३० गते, बिहीबार

तीज मेला भदौ १० देखि

काठमाडौं , २८ साउन । काठमाडौंको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टर (डिइसिसी नेपाल) मा यहि भदौ १० गतेदेखि १४ गतेसम्म १२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६ आयोजना हुने भएको छ । मेलाको तयारी पुरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत […]

२०७६ श्रावण २८ गते, मंगलवार

सुन तोलाको ७१ हजार !

काठमाडौं , २८ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ। हिजो छापावाल सुन ७० हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तैगरी आज तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि १० रुपैयाँ बढरेर ८३५ रुपैयाँमा कारोबार भईरहेको छ।

२०७६ श्रावण २८ गते, मंगलवार

प्लास्टिकको चामल नियन्त्रणमा !

काठमाडाैं , २४ साउन । वाणिज्य कार्यालय पर्साले प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ । छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय […]

२०७६ श्रावण २४ गते, शुक्रबार

सुन तोलाको ७० हजार

काठमाडौं ,२३ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारलाई पच्छयाउदै आज स्थानिय बजारमा छापावाल सुन तोलामा ५ सयले बढेर ७० हजारमा कारोबार भएको जनाएको छ । सुनको मुल्य हिजो पनि १५ सयले उकालो लागेर ६९ हजार ५ सयमा कारोबार भएको थियो । चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर ८ सय २५ मा कारोबार भइरहेको […]

२०७६ श्रावण २३ गते, बिहीबार

सुबिसुको कार्यालयमा आगलागी, करोडौंको क्षति भएको अनुमान

काठमाडौं , २२ साउन । सुबिसु केबल नेटको काठमाडौंको बालुवाटारस्थित कार्यालयमा भीषण आगलागी भएको छ । विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । अपराह्न पौने १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जुद्ध बारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिइएको छ । आगलागीबाट करोडौं रुपैंया बराबरको क्षति भएको […]

२०७६ श्रावण २२ गते, बुधबार

पेट्रोल – डिजेलको मूल्य वृद्धि

काठमाडौं , २२ साउन । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । मंगलबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा मूल्य बढाएको छ । बढेको मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ९ र डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । हवाई ईन्धनको खुद्रा […]

२०७६ श्रावण २२ गते, बुधबार

उच्चपदस्थको तलब १८ प्रतिशत बढयो !

काठमाडौं , १८ साउन । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक ९कर्मचारी०को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि […]

२०७६ श्रावण १८ गते, शनिबार