एनसेल मुद्दाको फैसला आगामी भदौ ५ गते !
काठमाडौँ, ३० साउन । एनसले लाभकर विवादको फैसला फेरि सरेको छ । गत बिहिबार हुने भनिएको फैसला सर्वौच्च अदालतका न्यायाधीशहरुले लेख्न नभ्याएको भन्दै मिति सारिएको हो । फैसला आगामी भदौ ५ सम्मको लागि सारिएको छ । यसअघि २१ गते तोकिएको फैसला मिति पनि सारिएको थियो। एनसेल खरिद–बिक्री हुँदा भएको लाभर छली विवादमा परेको मुद्दाको सुनुवाई […]
२०७६ श्रावण ३० गते, बिहीबार