६ किलो सुनसहित चार भारतीय पक्राउ
काठमाडौं, २२ चैत । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पाँच किलो ८१४ ग्राम सुनसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । थाइल्यान्डको बैंककबाट नेपाल आएका चार भारतीयबाट सो परिमाणको सुनको गहना बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । पक्राउ पर्नेमा जतीन जैन, सुनिता, बविता गार्ग र […]
२०७५ चैत्र २२ गते, शुक्रबार