साल्ट ट्रेडिङ ६८ रुपैयाँमै चिनी बेच्दै
काठमाडौँ, २० कात्तिक । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ । संस्थानका अनुसार गत शनिबारदेखि नै ६८ रुपैयाँ प्रतिकिलाेका दरले चिनी बिक्री गरिरहेकाे छ । हाल बजारमा चिनीको खुद्रा मूल्य ७५ रुपैयाँको हाराहारीमा छ भने कतै ८० रुपैसाँसम्म लिने गरिएकाे छ । यसअघि संस्थानले गत १२ असोजदेखि […]
२०७५ कार्तिक २० गते, मंगलवार