सुपथ मूल्य पसल खुल्दै
काठमाडौं, ३१ भदौ । नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्तरुपमा भोलिदेखि उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘सुपथ मूल्यका बिक्री कक्ष’ सन्चालन गर्ने भएका छन । खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीकाअनुसार उपत्यकाका थापाथली, सिंहदरबार, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल र नख्खुमा पनि बिक्री कक्ष राखिने भएको हो । शनिबारदेखि सुरु […]
२०७३ भाद्र ३१ गते, शुक्रबार