दीक्षित परिवारको १८ रोपनी जग्गा मालपोतद्वारा रोक्का
काठमाडौ, १९ जेठ । ललितपुरका मालपोत कार्यालय र भूमिसुधार कार्यालयले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी जग्गा रोक्का गरेका छन् । रानी जगदम्बाकुमारी राणाले सरकारलाई दिएको जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउन अख्तियारले आइतबार भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको थियो । मदन पुरस्कार पुस्तकालय […]
२०७३ जेष्ठ १९ गते, बुधबार