रसुवागढी नाकामा ड्राईपोट बन्ने
काठमाडौं,१६ मंसिर । रसुवागढी भन्सार कार्यालयले ड्राईपोटका लागि आवश्यक पर्ने जग्गाको काम सुरु गरेको छ । रसुवाको टिमुरे गाविसमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जको करिब दुई सय रोपनी जग्गा ड्राईपोटका लागि उपयुक्त मानी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । साँघुरो र भिरालो भूभाग भएकाले समथर जग्गाको अभावमा भोटेकोशीको तिरमा रहेको दुई सय रोपनी जग्गा हालका लागि […]
२०७२ मंसिर १६ गते, बुधबार