अर्थ

नेपाल टेलिकमको नाफा घट्यो !

काठमाडौँ । नेपाल टेलिकमको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४८.६७ प्रतिशत घटेर २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।चालु आवको ९ महिनामा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड […]

२०८२ जेष्ठ ६ गते, सोमबार

काठमाडौँ महानगरद्वारा सीप मेलाका लागि आवेदन माग

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन माग गरेको छ। सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने जानकारी दिए।सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको […]

२०८२ जेष्ठ ४ गते, शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको छ । योसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ ।=इन्डियन आयल […]

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो !

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरुजु थप भएको जनाएको छ । महालेखा परीक्षकले बुधबार सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार यी मन्त्रालयले गर्ने खर्चमा सबैभन्दा धेरै बेरुजु (हिसाब मिलान हुन नसकेको तथा अनियमित खर्च) देखिएको छ। प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ को कुल बेरुजु […]

२०८२ जेष्ठ १ गते, बुधबार

रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी !

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यलेपक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका […]

२०८२ जेष्ठ १ गते, बुधबार

नेप्से १४.८७ अंकले घट्यो

काठमाडौँ । नेप्से १४.८७ अंकले घटेर २६३४ मा कायम भएको छ। बजार घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा आज ९ अर्ब ६३ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने एउटाको स्थिर रह्यो । यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ […]

२०८२ बैशाख ३० गते, मंगलवार

जीवन बीमा कम्पनी नाफामा , निर्जीवन बीमा घाटामा !

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीले ११.९३ प्रतिशत नाफा आर्जन गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ५४.४५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ५४.४५ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड १७ लाख रुपैयाँ घटेर २ अर्ब […]

२०८२ बैशाख ३० गते, मंगलवार

विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो नौ महिना (चैतसम्म)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आधारित तथ्यांक सार्वजनिक गर्दै कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशत बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको जनाएको छ ।समिक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढ्दै ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ […]

२०८२ बैशाख २९ गते, सोमबार

११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण भित्रियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव तीन […]

२०८२ बैशाख २९ गते, सोमबार

सब–इन्जिनियर पौड्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले काठमाडौं उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सब–इन्जिनिय पौड्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको छ । […]

२०८२ बैशाख २८ गते, आईतवार