श्वेत गंगा हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको २३ लाख ८९ हजार ५ सय कित्ता आईपीओ बिक्री खुल्ला भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो। कम्पनीले जारी गरेको आइपिओमध्ये ५प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामुहीक लगानी कोषका लागि छुट्याइएको छ । […]
२०७९ श्रावण ४ गते, बुधबार