भरतपुर महानगरमा सिलिण्डर बम विष्फोट
काठमाडौं, २९ फागुन । चितवनको भरतपुर महानगरपालिकाको ५ नम्बर वडा कार्यालयम गएराति शक्तिशाली सिलिण्डर बम विष्फोट भएको छ । वडाको शान्तिचोकस्थित कार्यालयमा राति १२ बजेतिर पछाडिको ढोका फोडेर भित्र छिरेर प्यासेजमा सिलिण्डर बम विष्फोट गराइएको पाइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) दुर्गाराज रेग्मीले जानकारी दिएका छन् । विष्फोटबाट कार्यालयमा क्षति पुगेको छ […]
२०७५ फाल्गुन २९ गते, बुधबार